प्रेस बिज्ञप्ति – टिम नेपाल, अन्तर्राष्ट्रिय रोबोट ओलम्पिक्स FIRST ग्लोबल च्यालेन्ज २०१९

रोबोटिक्स एशोसिएसन अफ नेपाल मुनाफा रहित गैर सरकारी संस्था जुन २०१० ई.स. मा नेपालमा रोबोटिक्स र अटोमेसन विकासको लागि स्थापित भएको थियो । स्थापना कालदेखि नै रोबोटिक्स एशोसिएसनले नेपालको ईन्जिनियर, आई.टि प्रोफेसनल तथा विद्यार्थीको सिप, क्षमता, शृजनशिलता  र नविनतालाई प्रोत्साहन गर्दै रोबोटिक्सको विकासको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ । रोबोटिक्स एशोसिएसन अफ नेपाल ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न …

Support Team Nepal to participate in International Robot Olympics, FIRST Global Challenge 2019

Support Team Nepal to participate in International Robot Olympics, FIRST Global Challenge!!! Team Nepal will be competing in the International Robot Olympics, FIRST Global Challenge 2019 starting from October 24-28, 2019 in Dubai. Shishir Subedi, Shirjan Ghimire from team UARC, winner of Yantra 7.0 National League along with Sarthak Sen, Umang Regmi, Aditya Dhungana will be representing Nepal in this …