Press Release – Team Nepal, International Robot Olympics FIRST Global Challenge 2018

रोबोटिक्स एशोसिएसन अफ नेपाल मुनाफा रहित गैर सरकारी संस्था जुन २०१० ई.स. मा नेपालमा रोबोटिक्स र अटोमेसन विकासको लागि स्थापित भएको थियो । स्थापना कालदेखि नै रोबोटिक्स एशोसिएसनले नेपालको ईन्जिनियर, आई.टि प्रोफेसनल तथा विद्यार्थीको सिप, क्षमता, शृजनशिलता  र नविनतालाई प्रोत्साहन गर्दै रोबोटिक्सको विकासको निम्ति विभिन्न कार्यक्रम गर्दै आएको छ । रोबोटिक्स एशोसिएसन अफ नेपाल र नेपाल ईन्जिनियर्स एशोसिएसन विगत केहि …